dfof – Nepal Press
dfof

माया ज्ञवाली प्रचण्ड-माधव समूह छाडेर वामदेवतिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी नेकपा सांसद माया ज्ञवाली प्रचण्ड-माधव पक्ष छाडेर वामदेव गौतमको एकता अभियानमा सामेल भएकी छन् । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीसँगै दासढुंगा दुर्घटनामा निधन भएका संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी ज्ञवाली प्रतिनिधिसभामा तत्कालीन एमालेबाट समानुपातिक सांसद थिइन् ।...