covid19 – Nepal Press
covid19

१८९ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सात हजार नौ सय ९७ जनामा गरिएको पीसीआर र एन्टिजेनको नमूना परीक्षणबाट १८९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई सय ५० जना निको भएका छन्...