corona – Nepal Press
corona

संक्रमण तीव्र भएपछि सांघाईमा निजी घरलाई नै क्वारेन्टाइन बनाइँदै, सर्वसाधारणद्वारा विरोध प्रदर्शन

काठमाडौं । चीनको सांघाईमा कोभिड संक्रमण बढ्दै गएको छ । संक्रमण नियन्त्रणमा लिन निजी घरहरुलाई समेत क्वारेन्टाइन सेन्टरमा परिणत गर्न थालेको छ । जसको विरोधमा सर्वसाधारण उत्रिएका छन् । चीनको प्रख्यात सामाजिक सञ्जाल ‘वी च्याट’ मा बिहीबार एक लाइभ स्ट्रिम भिडिओमा सांघाईको स्थानीय प्रशासनले घरबाट सर्वसाधारणलाई निकालेर बलजफ्ती अर्को...