होली मेला – Nepal Press
होली मेला

बागलुङ होली मेलामा आफ्ना कार्यकर्ताको हत्या भएको कांग्रेसको दाबी

काठमाडौं । बागलुङको बल्देधुरीमा मृत भेटिएका दुईजना आफ्ना कार्यकर्ता रहेको भन्दै नेपाली कांग्रेसले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै बागलुङमा भएको घटना क्रुर र अमानवीय रहेको भन्दै निन्दा गरेका हुन् । ‘बल्देधुरीमा आइतबार भएको अमानवीय...