हेटौंडा औद्योगिक क्षेत्र – Nepal Press
हेटौंडा औद्योगिक क्षेत्र

४ हजारमा बाइक र ५५० मा साइकल बिक्री गर्न बोलपत्र आव्हान

काठमाडौं । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाको औद्योगिक क्षेत्रले सवारीसाधन लिलाम बिक्रीसम्बन्धी बोलपत्र आव्हानको सूचना प्रकाशन गरेको छ । औद्योगिक क्षेत्रले एउटा हिरो हण्डा स्प्लेण्डर बाइक र १२ वटा साइकल लिलाम बिक्री गर्न लागेको हो । बाइकको मूल्य ४ हजार र साइकल प्रतिगोटा ५५० मूल्य तोकेको छ ।...