हिक्मत कार्की – Nepal Press
हिक्मत कार्की

संघीय सरकार प्रदेशप्रति अनुदार र बेखुस : मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नेपालको संघीय सरकार प्रदेश संरचनासँग खुशी नरहेको बताएका छन् । प्रदेश एकको प्रदेशसभामा सांसदहरुको उठाएको प्रश्नको दिँदै मन्त्री कार्कीले अहिले पनि केन्द्रीय सत्ता प्रदेश संरचनासँग अनुदार रहेको आरोप लगाएका हुन् । उनले कन्द्रीय सत्तासँग प्रदेशको लडाइँ भइरहेको बताए...