हल्ट प्राइजको प्रतिस्पर्धा – Nepal Press
हल्ट प्राइजको प्रतिस्पर्धा

हल्ट प्राइजमा प्रतिस्पर्धा गर्न युवा वैज्ञानिकहरू लन्डन जाँदै

लन्डन । युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन जाने भएका छन् । दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगिता भइसकेको थियो । डल्ले च्याउ बनाउने मेसिन बनाएर प्रतिस्पर्धामा सहभागी भएका युवा...