स्वास्थ्य सचिव – Nepal Press
स्वास्थ्य सचिव

स्वास्थ्य सचिवमा तीन जनाको नाम सिफारिस, आजको मन्त्रिपरिषद्ले नियुक्त गर्ने तयारी

काठमाडौं । स्वास्थ्य सेवातर्फको सचिव पदमा तीनजनाको नाम सिफारिस भएको छ । सिफारिस समितिले १२ औं तहका तीन विशेषज्ञहरुको नाम सिफारिस गरेको हो । जसमा डा. रोशन पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नाम सिफारिस भएको हो । आज बस्ने मन्त्रिपरिषद् बैठकले एकजनालाई सचिवमा...