स्वास्थ्यकर्मी माथि कुटपिट – Nepal Press
स्वास्थ्यकर्मी माथि कुटपिट

तामाकोसी गाँउपालिकाको कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका ४ मालुमा रहेको कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि स्थानीय युवाले हातपात गरेका छन् । शनिबार राति १२ वजे तिर स्थानीय केहि युवाहरुले मदिरा सेवन गरी अस्पतालमा कार्यरत डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोप वहादुर मिजारलाई हातपात गरेको वडा नम्वर ४ का वडा अध्यक्ष होम...