स्वरोजगार कोष – Nepal Press
स्वरोजगार कोष

स्वरोजगार कोषले दियो ब्याजअनुदान वितरणमा तीव्रता, देशभर एक करोड बाँडियो

काठमाडौं । युवा स्वरोजगारकोषले पछिल्लोसमय ‘असल व्यवसायी’हरूलाई ब्याजअनुदान दिने क्रम तीव्र पारेको छ । कोषले बिहीबार भक्तपुर जिल्लाको सूर्यविनायकस्थित प्रकृति सहकारीसंस्थामा आवद्ध व्यवसायीहरूलाई करिब ३ लाख रूपैयाँ ब्याजअनुदान बाँडेको हो । कोषको तर्फबाट अनुसन्धान, कार्यक्रमप्रवर्द्धन तथा सूचनाप्रविधि शाखाप्रमुख नारायणदत्त देवकोटाले उक्त परिमाणको रकम बाँडेका हुन् । कोषसँग थोककर्जा सम्झौता...