स्प्रिङ कार्निभल – Nepal Press
स्प्रिङ कार्निभल

इस्लिङटन कलेजको स्प्रिङ कार्निभल सम्पन्न

काठमाडौं । कमलपोखरी स्थित इस्लिङटन कलेजले विद्यार्थीको क्षमतावृद्धी गर्ने उद्देश्यले स्प्रिङ कार्निभल–२०२२ आयोजना गरेको छ । कोभिड संक्रमणको कारण विगत दुईवर्षदेखि रोकिएको कार्निभल योवर्ष भब्य रुपमा सम्पन्न गरेको छ । कलेज प्राङगणमा आयोजना गरिएको कार्निभल(महोत्सव)मा विभिन्न २५ वटा विद्यामा विद्यार्थीले विभिन्न कार्यक्रम आयोजना गरेका थिए । कार्निभल आयोजना गरेको...