स्टान वावरिन्का – Nepal Press
स्टान वावरिन्का

पूर्व च्याम्पियन वावरिन्काले युएस ओपन नखेल्ने

काठमाडौं । सन् २०१६ का च्याम्पियन स्टान वावरिन्काले वर्षको अन्तिम ग्रान्डस्लाम-युएस ओपनको आगामी संस्करण नखेल्ने भएका छन् । देब्रे खुट्टामा लागेको चोटबाट रिकभर भइरहेकाले आफूले प्रतियोगिताबाट नाम फिर्ता लिएको वावरिन्काले बताएका छन् । पूर्व विश्व नम्बर तीन वावरिन्काले पाँच वर्षअघि अन्तिम ग्रान्डस्लाम उपाधि जितेका थिए । उनले विश्व नम्बर...