स्टक क्लियरेन्स मेला – Nepal Press
स्टक क्लियरेन्स मेला

भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला सुरु, एकै छानामुनि उपभोग्य सामग्री पाइने

काठमाडौं । चैते दशैंको अवसर पारेर चैत २३ गते बुधबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । एक कार्यक्रमका बिच बुधबार बिहान भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा मेलाको सुरुवात गरिएको हो । सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना गरिएको हो । इभेण्ट सोलुसन...