सेयर काराेबार – Nepal Press
सेयर काराेबार

धितोपत्र बोर्डको विज्ञप्ति असर, प्री-ओपनमा ३२ अंकले घट्यो नेप्से

काठमाडौं । धितोपत्र बोर्डले अस्वभाविक शेयर मूल्य बढाएको भनेर मंगलबार ५१ वटा कम्पनीको सूचिसहित विज्ञप्ती निकालेपछि त्यसको असर बुधबारको शेयर बजारमा परेको छ । आज प्री-ओपन समयमा नेप्से परिसूचक ३२।५६ अंकले घट्न पुगेको छ । प्री-ओपन समयमा ६६ हजार १७३ कित्ताको किनबेचमा ४ करोड ४१ लाख १७ हजार रुपैयाँ...