सूर्यविनायक नगरपालिका– २ – Nepal Press
सूर्यविनायक नगरपालिका– २

ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका– २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । यहाँको वडाध्यक्षमा कांग्रेसका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाए । त्यस्तै वडा...