सुशील काेइराला – Nepal Press
सुशील काेइराला

सुशील’दा जसले आफ्नो सम्पत्ति बेचेर बीपीकाे उपचार गरे

कार्यकर्तासँग कहिल्यै निराशा व्यक्त नगर्ने, तरुण र युवाहरूमाथि अत्यधिक भरोसा गर्ने प्रजातान्त्रिक समाजवादका प्रवक्ता सुशील’दाको अभावलाई नेपाली समाजले धेरै समयसम्म पूर्ति गर्न सक्ने छैन । समकालीन पुस्ताबाट त्यस्तो व्यक्तित्व पैदा हुने कुनै गुञ्जायस छैन ।