सुरेश मण्डल – Nepal Press
सुरेश मण्डल

महन्थ पक्षको भन्दै राज्यमन्त्रीबाट हटाइएका मण्डल जसपा बैठकमा

जनकपुरधाम । महन्थ ठाकुर पक्षको भन्दै प्रदेश २ सरकारले राज्यमन्त्रीबाट हटाइएका नेता सुरेश मण्डल पनि जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । काठमाडौंको कालिकास्थानमा आजदेखि दुई दिनका लागि बसेको जसपा केन्द्रीय समिति बैठकमा मण्डल सहभागी भएका हुन् । महन्थ ठाकुर पक्षले तत्कालीन केपी शर्मा ओली...