सुरेन्द्रराज रेग्मी – Nepal Press
सुरेन्द्रराज रेग्मी

ग्लोबल आईएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । साउन २९ मा बसेको सञ्चालक समितिको निर्णयअनुसार भोलिदेखि लागू हुनेगरी रेग्मीलाई बढुवा गरिएको हो । करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आईएमईमा छिरेका थिए । हाल रेग्मी...