सुमित्रा आचार्य
घरबाट निस्किन रहर नगरौं, हजारौंलाई घर फर्किन रहर छ
२०७८ वैशाख २९ गते २०:१५
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)मानव जातिकै लागि एउटा विषम परिस्थिति सावित भएको छ । यो संकटको घडीमा संयम र जिम्मेवार भएर सबैले आ–आफ्नो ठाँउबाट रोकथामका लागि भूमिका निर्वाह गर्न जरुरी छ । यस्तो अवस्थामा सरकारलाई सबै दोष थुपारेर जनताचाहिँ लापरबाही गर्दै हिँड्ने गरेकाले पनि संक्रमणको दर भुसमा...