सुपथ मूल्य पसल – Nepal Press
सुपथ मूल्य पसल

नाम मात्रको सुपथ मूल्य पसल ! न पर्याप्त सामान, न धेरै छुट

काठमाडौं । सरकारले हरेक वर्षको चाडपर्वलाई लक्षित गर्दै दसैंअघि ‘सुपथ मूल्य पसल’ सञ्चालन गर्दै आएको छ । सहुलियत दरमा खाद्यान्न पाइने भनेर उपभोक्ता पनि उत्साहित हुने गर्छन् । तर, यस्ता पसलले जनअपेक्षा पूरा गर्न सकेको छैन । सहुलियत पसलको जिम्मेवारी पाएकोे खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा नेसनल ट्रेडिङ...