सुन्दरबहादुर विश्वकर्मा – Nepal Press
सुन्दरबहादुर विश्वकर्मा

प्रदेश २ का दुई सांसदले छाडे माधव नेपालको साथ, एमालेमै रहने

जनकपुरधाम । प्रदेश २ का सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले माधव नेपालको साथ छाडेका छन् । पर्साको वीरगञ्जमा आज भएको नेकपा एमालेको प्रदेश कमिटी बैठकमा विश्वकर्मा र गुरुङ सहभागी भएका छन् । एमालेका नेता एवं सांसद सत्यनारायण मण्डलले भने, ‘कमरेड सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ हामीसँगै छन्...