सुनचाँदीको मूल्य – Nepal Press
सुनचाँदीको मूल्य

सुनको भाउ प्रतितोला ५ सय बढ्यो

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ५ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ९ सय कायम छ । हिजो ९२ हजार ४ सय थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय छ । यसैगरी, चाँदीको मूल्य पनि...