सुनको मुल्य – Nepal Press
सुनको मुल्य

ताेलामा छ सय रुपैयाँले घट्याे सुनको मूल्य

काठमाडाैं । आइतबार सुनको मूल्य छ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ९९ हजार दुई सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ...