सुदूरपश्चिम सरकार पुनर्गठन – Nepal Press
सुदूरपश्चिम सरकार पुनर्गठन

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चको अर्को पेसी

काठमाडौं । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा अर्को पेसी तोकेको छ । सोमबार सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा रहेको उक्त मुद्धाको अर्को पेसी २४ गतेका लागि तोकिएको हो । जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको धारा १६८ को...