सुदर्शन बराल – Nepal Press
सुदर्शन बराल

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने माओवादी नेताको चेतावनी

रुपन्देही । लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा माओवादी केन्द्रका नेता सुदर्शन बरालले नैतिकताको आधारमा मुख्यमन्त्री शंकर पोखरेलले पद नछाडेपछि कानुनी र राजनीतिक हिसाबले प्रतिवाद गरेर छिट्टै पदबाट हटाउने बताएका छन् । मुख्यमन्त्री पोखरेलको पक्षमा मात्र ३८ जना सांसद रहेकोले स्वत मुख्यमन्त्रीको पद त्याग्नुपर्ने भएपनि त्यसो नगरेकाले कानुनी...