सीवाईसी लघुवित्त – Nepal Press
सीवाईसी लघुवित्त

सीवाईसी लघुवित्तको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस संस्थाले आफ्नो कुल पुँजीको ३० प्रतिशत अर्थात ३ लाख ९५ हजार ३३५ कित्ता साधारण सेयर निष्कासन गर्दैछ । लघुवित्त वित्तीय संस्था र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको...