सिमोना हालेप – Nepal Press
सिमोना हालेप

हालेप युएस ओपनको तेस्रो चरणमा

काठमाडौं । विश्व बरियताको १३औं स्थानकी सिमोना हालेप वर्षको अन्तिम ग्रान्डस्लाम– युएस ओपन टेनिसको तेस्रो चरणमा पुगेकी छन् । बिहीबा राति भएको दोस्रो चरणको खेलमा स्लोभाकियाकी ३३ वर्षीया क्रिस्टिना कुचोभालाई ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै ३० वर्षीया हालेप तेस्रो चरणमा पुगेकी हुन् । सन् २०१९ मा दोस्रो...