सिभिल बैंकको अध्यक्ष – Nepal Press
सिभिल बैंकको अध्यक्ष

सिभिल बैंकको अध्यक्षमा प्रतापजंग पाण्डे चयन

काठमाडौं । सिभिल बैंकका निवर्तमान अध्यक्ष इच्छाराज तमाङ आर्थिक अपचलनमा मुछिएपछि बैंकको सञ्चालक समितिले नयाँ अध्यक्ष चयन गरेको छ । हिजो बसेको संचालक समितिको बैठकले प्रतापजंग पाण्डेलाई बैंकको संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । बैंक अध्यक्ष चयन भए पश्चात प्रतापजंग पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष...