सिन्धु एमाले – Nepal Press
सिन्धु एमाले

सिन्धु एमाले लयमा फर्केपछि बलेफीका २ सय कांग्रेस कार्यकर्ताको पार्टी प्रवेश

सिन्धुपाल्चोक । आन्तरिक विवादका कारण पछिल्लो समय ठप्प रहेको एमाले सिन्धुपाल्चोकको सांगठनिक गतिविधिले विस्तार लय लिन थालेको छ । पार्टी केन्द्रले विवादहरु सुल्झाउदै २०७५ जेठ २ अघिको पार्टीका सबै संरचना अगाडि बढाउने निर्णय गरेपछि हौसिएका एमालेका नेताहरु यतिबेला पार्टीको आन्तरिक भेला, बैठक र छलफलमा केन्द्रीत हुन थालेका छन् ।...