सिद्धार्थनगर – Nepal Press
सिद्धार्थनगर

सिद्धार्थनगर- १ मा जसपा र २ मा राप्रपा विजयी, मेयरमा कांग्रेस अगाडि

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडानम्बर १ र २ को मतगणना सकिएको । वडानम्बर १ मा जनता समाजवादी पार्टीका उज्वल पोखरेल विजयी भएका छन । पोखरेलले ७ सय ५८ मत ल्याएर विजयी भएभने उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका यामबहादुर थापाले ७ सय ३० मत प्राप्त गरे । यसैगरी वडा...