साहारा एप – Nepal Press
साहारा एप

साहारा एपले ल्यायो राइडर र सेवाग्राहीलाई लक्षित दशैँ अफर

काठमाडौं । दशैंको अवसरमा राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दशैँ अफर ल्याएको छ । महोत्सवमा राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्ने मौका रहेको छ भने ग्राहकले साहाराको वालेटमा ५ हजार जित्ने मौका पाउनेछन् । असोज १ गतेदेखि...