सामाजिक सञ्चालन – Nepal Press
सामाजिक सञ्चालन

सामाजिक सञ्जालकाे आम्दानीमा सरकारले लगायो कर

काठमाडौं । प्रतिस्थापन विधेयक मार्फत सरकारले विभिन्न सामाजिक सञ्जालमा कर लगाउने बताएको छ । नेपालभित्र व्यवसाय सञ्चालनमा संलग्न नरहेका प्राकृतिक बासिन्दाले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा मार्फत प्राप्त भएको आम्दानीमा १ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ । सामाजिक सञ्चालमा श्रव्य दृश्य सामाग्री अपलोड गरे...