साफ – Nepal Press
साफ

स्वदेश फर्किए साफ उपविजेता नेपाली टोली

काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)मा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएका छन् ।नेपाली टिम सोमबार बिहान ९ बजे स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी लगायतले भव्य स्वागत गरे । साथमा फुलबल समर्थकहरुको पनि...