साग – Nepal Press
साग

१४ औं साग २०२३ मार्चमा हुने

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)को १४औं संस्करण २०२३ को मार्चमा हुने निश्चित भएको छ । नेपालमा २०१९ को डिसेम्बरमा आयोजना भएको १३औ सागको अन्त्यसँगै पाकिस्तानले झण्डा लिएर २०२१ मा आयोजनाको जिम्मा लिएको थियो । तर, १४औं साग कोरोना भाइरसको महामारीका कारण अनिश्चित बनेको थियो । सोमबार बसेको दक्षिण...