साईग्रेस – Nepal Press
साईग्रेस

जस्मिन पेन्ट्ससँग कथाकार साईग्रेस अनुबन्धित

काठमाडौं । नेपाली पेन्ट्समध्ये अग्रणी स्थानमा रहन सफल जस्मिन पेन्ट्सले नेपाली कथाकार साईग्रेस पोखरेललाई आफ्नो कम्पनीसँग अनुबन्धित गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच उनलाई अनुबन्धित गरेको हो । विगत २७ वर्षदेखि नेपाली घरहरूलाई सुहाउँदो अन्तराष्ट्रिय गुणस्तरको उच्च कोटिका रंगहरू उत्पादन गर्दै आएको यस कम्पनीले नेपाली बजारमा राम्रो...