सांसदबाट पदमुक्त
विमला वली र अजय शाही एमालेको कारवाहीमा, सांसदबाट पदमुक्त गर्न सभामुखलाई पत्र
२०७८ भदौ १ गते १२:१४
प्रदेश सरकारका बिना विभागीय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई आज पत्र बुझाएको छ।