सहसचिव शंकरप्रसाद खरेल – Nepal Press
सहसचिव शंकरप्रसाद खरेल

चार दिनपछि अवकाश पाउन लागेका सहसचिव खरेल सचिवमा बढुवा

काठमाडौं । चार दिनपछि अवकाश हुन लागेका सहसचिव शंकरप्रसाद खरेल सचिवमा बढुवा भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय लिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए । खरेलले उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्र । केही...