सहकारी विभाग – Nepal Press
सहकारी विभाग

सहकारीको मनपरीमा अंकुश–सञ्चालक कर्मचारी बस्न नपाइने, घरजग्गाको लगानी तत्काल बन्द गर्न निर्देशन ( एकिकृत निर्देशनसहित)

काठमाडौं । सहकारी विभागले सहकारी सञ्चालनमा थप कडाई गर्नका लागि ८८ बुँदे एकिकृत निर्देशन जारी गरेको छ । आइतबार सहकारी संघ संस्थाका लागि विभागले एकीकृत निर्देशन जारी गरेको हो । विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारी नियमावली २०७५ को नियम ७६ (झ) बमोजिमको अधिकार प्रयोग गरी निर्देशन जारी गरेका हुन्...