सहकारी मर्ज – Nepal Press
सहकारी मर्ज

तिलोत्तमा १० वटा सहकारी मर्ज

रुपन्देही । रुपन्देहीको तिलोत्तमाका १० वटा सहकारी संस्थाहरु मर्ज (एकीकृत) भएर सबैको वचत तथा ऋण सहकारी बनाइएको छ । एकीकरणपछि सहकारीको शेयर पुँजी ९ करोड ५७ लाख ४२ हजार ६ सय रुपैयाँ, वचत रकम ७० करोड ७५ लाख १८ हजार ९१६ रुपैयाँ, जगेडा कोष रकम १ बरोड ५० लाख...