सर्दु जलाधार – Nepal Press
सर्दु जलाधार

धरानको जग्गाबारे सभामुखको स्पष्टीकरण-अदालतको फैसला कार्यान्वयन गरिएको हो

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले धरानको सर्दु जलाधार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा गरेको भनी आफ्नो नाम जोडिएकोमा राजनीतिक पूर्वाग्रह भनेका छन् । सभामुखको सचिवालयको तर्फबाट प्रेस विज्ञ श्रीधर न्यौपानेले आइतवार प्रेस विज्ञप्ति जारी गरी तत्कालीन वनमन्त्री रहेका बेला सापकोटाले सर्वोच्च अदालतको आदेशमात्र पालना गरेको जनाएका छन् । सर्वोच्च...