सम्पत्ति – Nepal Press
सम्पत्ति

सम्पत्ति अभिलेख गरौँ, वैधानिक सम्पत्ति पनि अवैध देखिएर समस्या भयोः अग्रवाल

काठमाण्डौं । नेपाल उद्याेग वाणिज्य महासंघका सदस्य सन्जिव अग्रवालले उद्याेगीहरुको सम्पत्ति  सबैले अभिलेख गर्नु पर्ने बताएका छन् । उनले आज अर्थसमितिले निजी क्षेत्रसँग गरेकाे छलफलमा सो कुरा बताएका हुन् । अग्रवालले वैधानिक सम्पत्ति पनि अवैध भएकाले निजी क्षेत्र समस्यामा परेको बताए । आफ्नो बुवा र हजुरबुबादेखि उद्याेग सञ्चालन गरेको...