सपिङ कम्प्लेक्स – Nepal Press
सपिङ कम्प्लेक्स

मणिग्राममा बन्यो साढे दुई अर्बको सपिङ कम्प्लेक्स

रुपन्देही । रुपन्देहीको मणिग्राममा एकै व्यक्तिले साढे दुई अर्ब लगानीमा सपिङ कम्प्लेक्स संचालन गरेका छन् । तिलोतमा नगरपालिका– राधाकृष्ण टोलमा साढे दुई बिगाह क्षेत्रफलमा स्थानीय नारायण बन्जाडेले रुपन्देहीमै पहिलोपटक यति ठूलो लगानीको कम्प्लेक्स संचालन भएको बताए । नारायण बन्जाडेलाई उनका २८ वर्षीय छोरा आभास बन्जाडेले साथ दिएका छन् ।...