सन्धिखर्क – Nepal Press
सन्धिखर्क

सन्धिखर्कको प्रमुख उपप्रमुख दुवैमा एमाले अगाडि, वडाअध्यक्ष जित्यो

रुपन्देही । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– १ को मतगणना सकिएको छ । परिणाम यस्तो छ– गणना भएको मतः १६९० प्रमुख एमालेः ९५४ कांग्रेसः ६२१ उपप्रमुख एमालेः ७११ माओवादी केन्द्रः ६६२ वडाअध्यक्ष एमालेः ७५८ कांग्रेसः ८३७