सन्तोषकुमार पाण्डे – Nepal Press
सन्तोषकुमार पाण्डे

जसपा संसदीय दलका नेता भन्छन्ः एमालेसँग सहकार्य गर्ने निर्णय नै आधिकारिक हो

रुपन्देही । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेता आफू नै भएको दावी गर्दै नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सन्तोषकुमार पाण्डेले एमालेसँग सहकार्य गर्ने निर्णय नै आधिकारिक भएको बताएका छन् । पाण्डेले विज्ञप्ति जारी गर्दै दलको बैठकले एमाले नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेकाले कोही कसैलाई भ्रममा नपर्न पनि आग्रह...