सत्यजित – Nepal Press
सत्यजित

अम्पायर्स तथा स्कोरर संघको अध्यक्षमा सत्यजित निर्वाचित

रुपन्देही । नेपाल अम्पायर्स तथा स्कोरर संघको अध्यक्षमा म्याच रेफ्री सत्यजित सरकार निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न संघको पहिलो महाधिवेशनबाट आगामी चार वर्षे कार्यकालका लागि सरकार अध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रतिद्वन्द्वी मोहम्मद सफिक (समिर खाँन)लाई २२ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भए । सरकारले ४४...