सचिव – Nepal Press
सचिव

मन्त्रीहरू साथमै राखेर सचिवसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा सचिवहरूसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् । मन्त्रिपरिषद् बैठकपछि मन्त्रीहरूलाई साथै राखेर प्रधानमन्त्रीले सचिवहरूलाई योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।...