सकमबरी – Nepal Press
सकमबरी

पुस्तकबाट निस्केर रंगमञ्चमा झुल्किएकी सकमबरी !

मन्चन भइरहेको नाटकको समाप्ती पनि सुयोगवीरको विषाक्त चुम्बनले मरेकी सकमबरीसँगै भएको छ । एकातिर ‘इन्सेक्ट किलर’ सुनगाभा फूल पालेर राख्ने सकमबरी आफैं भने सुयोगवीरको ‘इन्सेक्ट किस’ ले मर्छिन् । शंकर लामिछानेले लेखेझैं, ‘शीरिष फूल एक भ्रमर चुम्बनमै ओइली झर्छ ।’