संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय – Nepal Press
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

चार सहसचिवको जिम्मेवारी बाडफाड, कितावखानाको महानिर्देशकको जिम्मेवारी श्रेष्ठलाई, दाहाल प्रतिष्ठानको कार्यकारी निर्देशक

काठमाडौं । सरकारले अतिरिक्त समूहमा रहेका सहसचिवसहित चार जना सहसचिवलाई जिम्मेवारी बाडफाड गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै जिम्मेवारी वाडफाड गरेको हो । मन्त्रालयले निजामती कितावखानाको महानिर्देशकको जिम्मेवारीवारी विभागको उपमहानिर्देशको जिम्मेवारीमा रहेका सहसचिव बाबुराजा श्रेष्ठलाई दिएको छ । कितावखानका महानिर्देशक नेत्र प्रसाद...