संक्रमितको मृत्युदर शून्य – Nepal Press
संक्रमितको मृत्युदर शून्य

पाँच दिनयता कोरोना संक्रमितको मृत्युदर शून्य, संक्रमण दर पनि नगण्य

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ । पछिल्लो पाँच दिनयता कोरोनाका कारण मृत्यु हुने दर शून्यमा झरेको हो । पछिल्लो समय कोरोना संक्रमणदर पनि घट्दै गएको छ । गत माघ २ गते १२ हजारसम्म दैनिक संक्रमित भेटिएको थियो । अहिले दैनिक एक सयको हाराहारीमा...