संक्रमणदर – Nepal Press
संक्रमणदर

काठमाडौंमा दैनिक संक्रमण संख्या ओरालो लाग्दै

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा ४७८ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३१२ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा ११४ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ८,९७४ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ५,३९८ जना, भक्तपुरमा १,३५१ जना र ललितपुरमा...